मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज २५ गते । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् । मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ४० लाख ११ … Continue reading मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)